Influenza (Flu) when to seek doctor "इन्फ्लुएन्जा (फ्लू): डाक्टरलाई कहिले भेट्ने"

Influenza (Flu) when to seek doctor "इन्फ्लुएन्जा (फ्लू): डाक्टरलाई कहिले भेट्ने"


In Nepal, influenza viruses circulate throughout the year in various regions, similar to other tropical countries, with a peak season occurring between January and March. It is crucial to wear a mask and cover your face when sneezing or coughing, as influenza is an airborne illness that can easily spread to close contacts and pose a significant risk to vulnerable individuals. This article covers the symptoms, prevention strategies, when to seek medical help, and who is most vulnerable. The aim of this article is to provide basic knowledge, not medical advice.
नेपालमा, अन्य उष्णकटिबंधीय देशहरू जस्तै विभिन्न क्षेत्रमा फ्लू भाइरस वर्षभरि पाइन्छ। तर, जनवरीदेखि मार्चको बीचमा यसको उच्च सिजन हुन्छ। फ्लू एक हावामा फैलिने रोग भएकाले मास्क लगाउन र हाछ्यूँ वा खोक्दा आफ्नो अनुहार छोप्न अत्यन्त महत्त्वपूर्ण छ। यसले नजिकै रहेका व्यक्तिहरूमा सजिलै फैलिन सक्छ र जोखिममा रहेका व्यक्तिहरूको लागि खतरनाक हुन सक्छ। यो लेखमा फ्लूका लक्षणहरू, रोकथाम रणनीति, कहिले चिकित्सकको मद्दत खोज्नुपर्छ, र कमजोर व्यक्तिहरूको बारेमा छलफल गरिएको छ। यो लेखको उद्देश्य आधारभूत ज्ञान प्रदान गर्नु हो, चिकित्सा सल्लाह होइन।

Simple precaution that can be taken includes: लिन सकिने साधारण सावधानीहरू तल दिइएका छन्:
-Wear a mask Reduces spread of infection to others. मास्क लगाउनुहोस्: अरूलाई संक्रमण फैलनबाट जोगाउँछ।
-Stay home at least 24 hours after symptoms improve and fever is gone.लक्षणहरू सुधार भएपछि र ज्वरो गएको कम्तीमा २४ घण्टा घरमै बस्नुहोस्।
-Cover coughs and sneezes: Use a tissue, then discard it.खोक्दा र हाच्छिउँ गर्दा मुख छोप्नुहोस्: रुमाल प्रयोग गरेर, त्यसपछि त्याग्नुहोस्।
-Avoid touching face: Germs spread through eyes, nose, and mouth.अनुहार नछुनुहोस्: रोगाणु आँखा, नाक, र मुखबाट फैलिन्छ।


What is difference between flu and cold? फ्लू र रुघाखोकी बीचको फरक:

While both the flu and the common cold are respiratory illnesses, they are caused by different viruses and their symptoms can be quite different in severity.दुवै फ्लू र रुघाखोकी श्वासप्रश्वास सम्बन्धी रोगहरू हुन्, तर यी फरक भाइरसहरूले गर्दा हुन्छन् र तिनका लक्षणहरू गम्भीरतामा फरक हुन सक्छन्।

Common Cold:रुघाखोकी

  • Usually milder than the flu.सामान्यतया फ्लू भन्दा कम गम्भीर हुन्छ।

  • Symptoms: Runny or stuffy nose, sneezing, and sore throat. लक्षणहरू: बग्ने वा बन्द नाक, हाछ्युँ, र घाँटी दुखाइ।

  • Rarely causes fever or extreme exhaustion.बिरलै ज्वरो वा अत्यधिक थकानको कारण बन्छ।

  • Generally, does not lead to serious health problems. सामान्यतया गम्भीर स्वास्थ्य समस्याहरूको कारण बन्दैन।

Flu (Influenza):फ्लू (इन्फ्लुएन्जा)

  • Often more severe than a cold. प्रायः रुघाखोकी भन्दा बढी गम्भीर हुन्छ।

  • Symptoms: High fever, body aches, fatigue, dry cough, chills, and sometimes nausea or vomiting.लक्षणहरू: उच्च ज्वरो, शारीरिक दुखाइ, थकान, सुक्खा खोकी, जिउ सिरसिर गर्ने, र कहिलेकाहीं बान्ता।

  • Can cause serious health issues such as pneumonia, bacterial infections, and may require hospitalization.गम्भीर स्वास्थ्य समस्याहरूको कारण हुन सक्छ, जस्तै निमोनिया, ब्याक्टेरियल संक्रमणहरू, र अस्पतालमा भर्ना गराउनु पर्ने।

  • Leaves individuals feeling too ill to continue their regular activities, especially children.बच्चाहरूलाई सामान्यतया खेल्न नदिने गरी बिरामी बनाउँछ।



       What are the symptoms of influenza?

  • Fever 100.4 F or higher.  ज्वरो 100.4°F वा सो भन्दा माथि
  • Cough (usually dry cough). खोकी (प्रायः सुक्खा खोकी)
  • Sore throat. घाँटी दुख्नु
  • Runny or stuffy nose. बग्ने वा बन्द नाक
  • Body aches, tired and weakness Headache. शारीरिक दुखाइ, थकान र कमजोरी, टाउको दुख्ने
  • Chills and sweating. जिउ सिरसिर गर्ने र पसिना आउने
  • Sometimes diarrhea and vomiting (most common in young children or the elderly).कहिलेकाहीं पखाला र वान्ता (प्रायः साना बालबालिका र वृद्धमा देखिने

Here are the emergency warning signs of flu complications                

यहाँ फ्लूको जटिलताको आपत्कालीन चेतावनी संकेतहरू छन्:

For children: बालबालिकाका लागि
- Fast breathing or trouble breathing. छिटो सास फेर्न वा सास फेर्न गाह्रो हुनु
- Bluish lips or face. निलो ओठ वा अनुहार
- Ribs pulling in with each breath. प्रत्येक सास फेर्दा पिंजराको हड्डी भित्र तानिनु
- Chest pain. छाती दुख्नु
- Severe muscle pain (child refuses to walk). गम्भीर मांसपेशी दुखाइ (बालक हिँड्न अस्वीकार गर्छ)
- Dehydration (no urine for 8 hours, dry mouth, no tears when crying).पानीको कमी (8 घण्टा सम्म पिसाब नलाग्नु, मुख सुक्नु, रुन गर्दा आँसु नआउनु)
- Not alert or interacting when awake. निद्रामा नभएको बेला होशियार वा कुरा नगर्ने
- Seizures. दौरा
- Fever above 104°F that is not controlled by fever-reducing medicine (such as paracetmol).104°F भन्दा माथि ज्वरो जुन ज्वरो घटाउने औषधि (जस्तै, पेरासिटामोल) ले नियन्त्रणमा आउँदैन
- In children younger than 12 weeks, any fever.12 हप्ताभन्दा कम उमेरका बालबालिकामा, कुनै पनि ज्वरो
- Fever or cough that improves but then returns or worsens. ज्वरो वा खोकी सुधारिन्छ तर फेरि फर्कन्छ वा बिग्रन्छ
- Worsening of chronic medical conditions. पुराना चिकित्सकीय अवस्थाको बिग्रँदै जानु

For adults: वयस्कहरूका लागि
- Difficulty breathing or shortness of breath. सास फेर्न गाह्रो हुनु वा सास छोटो हुनु
- Persistent pain or pressure in the chest or abdomen. छाती वा पेटमा निरन्तर दुखाइ वा दबाब
- Persistent dizziness, confusion, inability to wake up. लगातार चक्कर आउनु, अलमल हुनु, उठ्न नसक्नु
- Seizures. दौरा
- Not urinating. पिसाब नआउनु
- Severe muscle pain. गम्भीर मांसपेशी दुखाइ
- Severe weakness or unsteadiness. गम्भीर कमजोरी वा अस्थिरता
- Fever or cough that improves but then returns or worsens. ज्वरो वा खोकी सुधारिन्छ तर फेरि फर्कन्छ वा बिग्रन्छ
- Worsening of chronic medical conditions. पुराना चिकित्सकीय अवस्थाको बिग्रँदै जानु
If you or a loved one experience any of these signs, it's important to seek medical attention immediately. यदि तपाईं वा तपाईंको परिवारको सदस्यले यी लक्षणहरू अनुभव गर्नुहुन्छ भने, तुरुन्तै चिकित्सा सहायता लिनु महत्त्वपूर्ण छ।

Seek medical care for people at high-risk

उच्च जोखिम भएका डाक्टरसँग सम्पर्क गर्नुहोस्

-If you're pregnant or have given birth within the last two weeks.

- यदि तपाईं गर्भवती हुनुहुन्छ वा जन्मको दुई हप्ताभित्र हुनुहुन्छ।

-If your child is under two years old.

- यदि तपाईंको बच्चा दुई वर्षभन्दा कम उमेरको छ।

-If you have certain health conditions like brain or muscle disorders, asthma, severe lung diseases (like COPD or cystic fibrosis), heart problems (but not high blood pressure), past strokes, liver or kidney issues, blood disorders (like sickle cell), diabetes, severe obesity, or a weak immune system (due to diseases like HIV/AIDS or treatments like cancer therapy, long-term steroids, or transplant drugs).

- यदि तपाईंसँग केही स्वास्थ्य अवस्थाहरू छन्, जस्तै मस्तिष्क वा मांसपेशी विकार, दम, गम्भीर फोक्सोको रोगहरू (जस्तै सीओपीडी वा सिस्टिक फाइब्रोसिस), मुटुको समस्याहरू (तर उच्च रक्तचाप होइन), स्ट्रोक, कलेजो वा मिर्गौला समस्याहरू, रक्त विकार (जस्तै सिकल सेल), मधुमेह, गम्भीर मोटोपन, वा रोग वा उपचारको कारण कमजोर प्रतिरक्षा प्रणाली (जस्तै एचआईभी / एड्स, क्यान्सर उपचार, लामो समयसम्म स्टेरोइड, वा प्रत्यारोपण औषधि)

-If you're 65 years or older- यदि तपाईं ६५ वर्ष वा सो भन्दा बढी उमेरको हुनुहुन्छ।




Prevention for flu मौसमी फ्लू को रोकथाम
The best way to reduce your risk from seasonal flu and its potentially serious complications is to get a flu vaccine every year. मौसमी फ्लू र यसका सम्भावित गम्भीर जटिलताहरूबाट बच्नको लागि सबैभन्दा राम्रो उपाय भनेको प्रत्येक वर्ष फ्लूको खोप लगाउनु हो।

According to the WHO 2021 report, the seasonal flu vaccine is not available in the public sector in Nepal. However, the private sector does offer the flu vaccine.सार्वजनिक क्षेत्रमा मौसमी फ्लूको खोप नेपालमा उपलब्ध छैन भने २०२१ को विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार।तर, निजी क्षेत्रले फ्लूको खोप प्रदान गर्छ।

It's always a good idea to consult with your healthcare provider for the best options available to you.आफ्नो स्वास्थ्य सेवा प्रदायकसँग परामर्श गर्नु सधैं राम्रो विचार हो ताकि तपाईले उपलब्ध उत्तम विकल्पहरू पाउनुहोस्।


Treatment for Flu फ्लूको उपचार

- Early start is best: For the best results, start taking them as soon as possible, ideally within two days of showing symptoms.
छिटो सुरु गर्नु नै उत्तम हो: सबैभन्दा राम्रो नतिजाका लागि, लक्षणहरू देखिन थालेपछि सकेसम्म चाँडो, आदर्श रूपमा दुई दिन भित्र औषधि सुरु गर्नुहोस्।

- Antiviral drugs: If you catch the flu, antiviral drugs can be an option.एन्टिभाइरल औषधिहरू:यदि तपाईं फ्लूबाट बिरामी हुनुहुन्छ भने, एन्टिभाइरल औषधिहरू उपचारको विकल्प हुन सक्छन्।

- Milder illness and shorter sickness duration: These drugs can make the illness less severe and help you recover faster.
लक्षणहरू कम गम्भीर र बिरामी समय छोटो बनाउनु:यी औषधिहरूले बिरामीलाई कम गम्भीर बनाउँछन् र तपाईं छिटो निको हुन सहयोग गर्छन्।

- Prevention of complications:They may also help prevent complications like pneumonia.जटिलताहरू रोकथाम गर्नु: तिनीहरूले निमोनिया जस्ता फ्लूको जटिलताहरूलाई पनि रोक्न सक्छन्।

-Antibiotics are not effective against the flu. Using them unnecessarily won't help and could cause harmful side effects.एन्टिबायोटिकहरू फ्लूको लागि प्रभावकारी हुँदैनन्: तिनीहरूको आवश्यकता नभएमा, प्रयोगले कुनै मद्दत गर्दैन र हानिकारक साइड इफेक्टहरू निम्त्याउन सक्छ







Reference

Fever, fever patterns and diseases called ‘fever’  https://www.sciencedirect.com/science/article/pii/S1876034111000256






WHO link about Nepal flu vaccination 


Molecular characterization of influenza virus circulating in Nepal in the year 2019







Comments